Logo
१२ आश्विन २०८१, शनिबार
(February 21, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सन्दीपले दिलाए नेपाललाई पहिलो सफलता

आईसीसी विश्वकप लिग २ अन्तर्गत घरेलु मेदानमा भइरहेको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले स्कटल्यान्डविरुद्ध पहिलो सफलता हात पारेको छ ।

त्रिवि क्रिकेट मैदानमा नेपालका लागि सन्दीप लामिछानेले पहिलो विकेट लिएका हुन् । सन्दीपले ७ ओभर ५ औं बलमा स्कटल्यान्डका केल कोट्जरलाई एलबीडब्लू आउट गराएका हुन् ।

कोट्जर २३ रन बनाएर आउट भए । स्कटल्यान्डले ८ ओभरको समाप्तिमा १ विकेट गुमाएर ४३ रन बनाएको छ ।

प्रकाशित मिति: Feb 21, 2023

प्रतिक्रिया दिनुहोस्