वाढीग्रस्त क्षेत्र घोषणा गरि बिपद व्यवस्थापन गर्न सरकारसँग माग
काठमाडौं । राष्टिय जनता पार्टी नेपालले देशभरको वाढी र पहिरो प्रभावित स्थानहरुलाइ संकट वाढीग्रस्त क्षेत्र घोषणा गरि बिपद व्यवस्थापनको कार्य थाल्न सरकारसँग माग गरेको छ ।
राजपा नेपाल अध्यक्ष मण्डलीका संयोजक महन्थ ठाकुरले शनिवार एक विज्ञप्ती जारी गर्दे सरकारसँग माग गरेको हो ।