Logo
१३ आश्विन २०८१, आईतबार
(February 5, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा सरकारबाट बाहिरिने निर्णय

राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको छ । आइतबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले सो निर्णय गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डल सभापति रवि लामिछानेलाई मन्त्री नबनाउने र सो पार्टीलाई गृहमन्त्रालय नदिने सन्देश दिएलगत्तै सो पार्टीले सरकारबाट बारिहने निर्णय गरेको हो ।

आज पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त वैठकले सो निर्णय गरेको रास्वपाका एक नेताले बताए । बैठकमा सरकारमा निरन्तरता दिने वा नदिनेबारे छलफल भएको थियो ।

प्रकाशित मिति: Feb 5, 2023

प्रतिक्रिया दिनुहोस्