Logo
२ कार्तिक २०८१, शुक्रबार
(August 11, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काठमाडौंसहितका CDO को सरुवा (सबै नामावली सहित)

काठमाडौंसहित केही जिल्लाका प्रमुख जिल्ला अधिकारीको गृहमन्त्रालयले सरुवा गरेको छ । गृहले गरेको सरुवामा काठमाडौंको सिडिओमा केदार शर्मा आएका छन् भने मोरङमा रामप्रसाद आचार्य, धादिङमा श्याम भण्डारी, पर्सामा विनोद सिंह, स्याङ्जामा महेश आर्चाय, झापामा ऋषिराम तिवारी र महोत्तरीमा बाबुराम श्रेष्ठ नयाँ सिडिओको रुपमा पठाइएको छ ।

सबै नामावली हेर्नुस कसको सरुवा कहाँ भयो ?

 

प्रकाशित मिति: Aug 10, 2017

प्रतिक्रिया दिनुहोस्