Logo
१३ आश्विन २०८१, आईतबार
(January 18, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्रीसँग बेलायती राजदूतको भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपालका लागि बेलायतकी राजदूत निकोला पोलिटले भेटवार्ता गरेकी छन् ।

राजदूत पोलिट प्रधानमन्त्रीसँग शिष्टाचार भेटका लागि प्रधानमन्त्री निवास बालुवाटर पुगेकी हुन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार आजको भेटमा दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने विषयमा छलफल भएको थियो ।

प्रकाशित मिति: Jan 18, 2023

प्रतिक्रिया दिनुहोस्