Logo
७ मंसिर २०८१, शुक्रबार
(August 8, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

देउवाको योजनामा राप्रापा बिभिाजन : करोडौंको चलखेल

प्रधानमन्त्री शेरबहादुर देउवाको योजनामा ब्यवस्थापिका संसदको चौथो शक्ति राष्ट्रिय प्रजातन्त्र पार्टी फुटेको छ, यो समाचार आजकोदृष्टि साप्ताहिकले छापेको छ ।

२०५२ मा प्रधानमन्त्री हुँदा सांसद किनबेच गरी बदनाम भएका देउवाले २२ बर्षपछि राप्रपा विभाजनमा त्यही फर्मुला उपयोग गरेका छन् ।२०५२ मा पनि राप्रपाकै सांसदहरु किनबेच गरी देउवाले सत्ता टिकाए थिए ।

प्रकाशित मिति: Aug 8, 2017

प्रतिक्रिया दिनुहोस्