Logo
१४ आश्विन २०८१, सोमबार
(December 22, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सांसदको शपथका लागि निर्वाचन आयोगको प्रमाणपत्र अनिवार्य

प्रतिनिधि सभाका सांसदहरूले शपथ ग्रहणका लागि आउँदा निर्वाचन आयोगले प्रदान गरेको निर्वाचित प्रमाण पत्र अनिवार्य ल्याउनुपर्ने भएको छ । केही बेरमा सुरु हुने शपथ ग्रहणमा सांसदले निर्वाचित प्रमाण ल्याउन छुटाए शपथ ग्रहण गराउन नसकिने संघीय संसद् सचिवालयका रोजनाथ पाण्डले जानकारी दिए ।

उक्त प्रमाणपत्र संसद् सचिवालयले भेरिफिकेशन गरेपछि मात्र सांसलदहरुलाई शपथ ग्रहणमा सहभागी गराइने उनले बताए । संसदका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले नवनिर्वाचित सांसदहरूलाई शपथ गराउँदैछन् ।

प्रकाशित मिति: Dec 22, 2022

प्रतिक्रिया दिनुहोस्