Logo
१४ आश्विन २०८१, सोमबार
(December 19, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रवि लामिछाने रास्वपा संसदीय दलको नेता चयन

राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको नेतामा पार्टी अध्यक्ष समेत रहेका रवि लामिछाने चयन भएका छन् । आज बसेको दलको बैठकमा अध्यक्ष लामिछाने दलको नेता चयन भएको पार्टी प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।

उनले बैठकले अध्यक्ष लामिछानेलाई दलको नेतामा गरिएको प्रस्ताव अनुमोदन भएको बताए ।

प्रकाशित मिति: Dec 19, 2022

प्रतिक्रिया दिनुहोस्