Logo
१३ आश्विन २०८१, आईतबार
(November 21, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काठमाडौं ४ मा गगन थापाको अग्रता

काठमाडौं ४ मा गगन थापाले राजन भट्टराईसँगको मतान्तर बढाएका छन् । पछिल्लो मतगणनाअनुसार कांग्रेसका गगनकुमार थापाले एक हजार तीन सय ७५ र एमालेका भट्टराईले नौ सय ४७ मत पाएका छन् । अहिले बुढानिलकण्ठ वडा नम्बर २ को मतगणना भइरहेको छ ।

प्रकाशित मिति: Nov 21, 2022

प्रतिक्रिया दिनुहोस्