Logo
१३ आश्विन २०८१, आईतबार
(November 21, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काठमाडौं १ मा प्रकाशमान सिंहको अग्रता,रवीन्द्र मिश्रले पछ्याउँदै

काठमाडौं १ मा नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहलाई राप्रपाका रवीन्द्र मिश्रले पछ्याइरहेका छन् ।

सिंहले ७५४ र मिश्रले ६८० मत पाएका छन् । एमालेका किरण पौडेल तेस्रोमा छन् । उनले ४९६ मत पाएका छन् ।

रमेश खरेलले २२५ र पुकार बमले १७५ मत पाएका छन् ।

प्रकाशित मिति: Nov 21, 2022

प्रतिक्रिया दिनुहोस्