Logo
१३ आश्विन २०८१, आईतबार
(November 21, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मतदाताको सहभागीता घट्नु दलहरूको लागि समीक्षाको विषय : माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आइतबार सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा सहभागी सबै मतदातालाई धन्यवाद दिएका छन् । आइतबार राति सामाजिक सञ्जालमार्फत अध्यक्ष नेपालले मतदातालाई धन्यवाद दिएका हुन् ।  उनले मतदानको प्रतिशत घट्ने विषय राजनीतिक दलहरूको लागि समीक्षाको विषय बन्नुपर्ने समेत बताएका छन् ।

प्रकाशित मिति: Nov 21, 2022

प्रतिक्रिया दिनुहोस्