Logo
१३ आश्विन २०८१, आईतबार
(October 30, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बोलेर होइन काम गरेर देखाउछु : महेन्द्र यादव

रुपन्देही क्षेत्र नम्बर ३ को प्रदेशसभा सदस्य उम्मेदवार महेन्द्र यादवले आफूले बोलेर होइन आफूले काम गरेर देखाउने बताएका छन् ।

एमाले, राप्रपा, जसपा सम्मिलित तीन दलीय गठबन्धनबाट उम्मेदवार बनेका यादवले आफूले दोहोरो चरित्र नदेखाइ जनताको सेवामा लाग्ने बताएका हुन् ।
भैरहवामा आयोजित कार्यक्रममा उनले जनताको अगाडि काम गरिदिए जस्तो गर्ने र पछि काम नगर्ने चरित्र आफूमा नहुने बताए ।

प्रकाशित मिति: Oct 30, 2022

प्रतिक्रिया दिनुहोस्