Logo
१२ आश्विन २०८१, शनिबार
(September 19, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अमेरिकामा कोभिड समाप्त : बाइडेन

अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकामा कोभिड भाइरस समाप्त भएको बताएका छन् । कोभिड प्रतिबन्धहरू राष्ट्रव्यापी रूपमा हटाइएको  र यात्रा सामान्य अवस्थामा फर्किएको अवस्थामा बाइडेनको भनाइ आएको हो ।

‘महामारी समाप्त भएको छ । हामीसँग अझै पनि कोभिडको समस्या छ । हामी अझै यसमा धेरै काम गरिरहेका छौं’, राष्ट्रपति बाइडेनले भने ।
तर, केही साताअघि मात्र बाइडेनले कोभिड परीक्षण र खोप सञ्चालनहरू जारी राख्न कांग्रेसबाट अरबौं डलर निकास गर्न अनुरोध गरेका थिए ।

प्रकाशित मिति: Sep 19, 2022

प्रतिक्रिया दिनुहोस्