Logo
११ आश्विन २०८१, शुक्रबार
(August 29, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बालेन साहविरुद्ध अदालतमा मुद्दा दर्ता

काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साहविरुद्ध सर्बोच्च अदालतमा अपहेलना मुद्दा दर्ता भएको छ ।
सोमबार अधिवक्ता दिपकराज जोशीले बालेनविरुद्ध मुद्दा दर्ता गरेका हुन् ।

केही दिन अघि बालेनले संविधान संसोधन गरेर सर्वोच्च अदालतलाई अधिकार दिउँ भन्दै फेसबुकमा लेखेका थिए । बालेनले लेखेको त्यो स्टाटसले अदालतको अपहेलना भएको उनको भनाइ छ ।

 

प्रकाशित मिति: Aug 29, 2022

प्रतिक्रिया दिनुहोस्