Logo
११ आश्विन २०८१, शुक्रबार
(August 24, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काठमाडौं प्लाजाअघिका अवैध संरचना महानगरले भत्कायो

काठमाडौं महानगरपालिकाका मेयर बालेन साह नेतृत्वको टोलीले काठमाडौं मलको अगाडिको अवैध पसल, खिचापोखरीमा रहेको आरबि कम्प्लेक्सका अव्यवस्थित पसलहरू भत्काएको छ भने रंजनागल्लीको कोजी कम्प्लेक्स र न्युरोडको केषा प्लाजालाई पुन मिति दिएर फर्किएको छ ।

प्रकाशित मिति: Aug 24, 2022

प्रतिक्रिया दिनुहोस्