Logo
८ आश्विन २०८१, मंगलबार
(July 20, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

टोखा– छहरे सुरुङमार्ग बजेटवाट किन हरायो : सांसद खतिवडा

टोखा–खहरे सुरुङमार्गलाई बजेटमा समावेश नगरेको भन्दै सांसदहरुले सरकारसँग प्रश्न गरेका छन ।

नेकपा एमालेका सांसद नारयणप्रसाद खतिवडाले सो सुरुङमार्गलाई किन बजेटवाट हटाएको हो ? सो वारे जवाफ दिनका लागि सरकारसँग माग गरेका छन ।

‘केपी ओली सरकारले प्राथमिकताका साथ समावेश गरेको टोखा–खहरे सुरुङ मार्गलाई यस पटकको बजेटमा समावेश गरिएको छैन,’ खतिवडाले प्रतिनिधिसभा बैठकमा भने, ‘के सरकार विकास विरोधी भएको हो ? यसको जवाफ सरकारले दिनुपर्छ ।’

प्रकाशित मिति: Jul 20, 2022

प्रतिक्रिया दिनुहोस्