Logo
५ आश्विन २०८१, शनिबार
(June 9, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दाङमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

दाङको घोराही उपमहानगरपालिका–४ सोनपुर चोकमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही उपमहानगरपालिका–२ का २७ वर्षीय गोबिन्द रेग्मी रहेका छन् ।

दुर्घटनामा गम्भिर घाइते भएका रेग्मीको उपचारको क्रममा घोराही स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो ।

रेग्मीले चलाएको रा ४ प ७२११ नम्बरको मोटरसाइकल आज बिहान सवा ४ बजे नियन्त्रण गुमाएर पल्टिएको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति: Jun 9, 2022

प्रतिक्रिया दिनुहोस्