Logo
५ आश्विन २०८१, शनिबार
(June 7, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तनहुँको याम्पा फाँट–घाँसीकुवा सडकखण्डमा आइतबारबाट पाँच घण्टा आवागमनमा रोक

तनँहुको याम्पा फाँट–घाँसीकुवा सडकखण्डमा आइतबारबाट बिहान ११ देखी अपरान्ह ४ बजेसम्म सवारी आवागमनमा रोक लगाइएको छ ।

मुग्लिङ पोखरा सडक योजना पुर्वी खण्ड अन्र्तगत उक्त सडकखण्डमा आइतबारबाट ५ घण्टा सवारी आवागमन बन्द गरि सडक खन्ने कार्य गर्न लागिएको हो ।

अर्को सुचना जारी नहुन्जेल सम्म उक्त समयावधि भन्दा अगाडी वा पछाडी मात्रै सडक प्रयोग गर्न सवारी चालकमा अनुरोध गरिएको छ ।

प्रकाशित मिति: Jun 7, 2022

प्रतिक्रिया दिनुहोस्