Logo
३ आश्विन २०८१, बिहीबार
(May 23, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रुपन्देहीमा १२ वर्षीया बालिका बलात्कृत, ५९ वर्षीय ढकाल पक्राउ

लुम्बिनी प्रदेश स्थित रुपन्देहीमा १२ वर्षीया बालिका बलात्कृत भएकी छन् ।

उनलाई बलात्कार गरेको अभियोगमा बुटवल उपमहानगरपालिका-११ रंगशाला बस्ने ५९ वर्षीय रुकनाथ ढकाललाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

ढकालले ती बालिकालाई ललाई फकाई तिनाउ खोलामा लगि बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रकाशित मिति: May 23, 2022

प्रतिक्रिया दिनुहोस्