उपेन्द्र यादवका छोरा अमरेन्द्र जसपाबाट विराटनगरको उपमेयरमा उम्मेदवार
गठबन्धनबाट जसपाले पाएको विराटनगरको उपमेयरमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवलाई उम्मेद्वार बनाउने बनाउने निर्णय गरेको छ ।
जसपा प्रदेश उपाध्यक्ष राजकुमार यादवले अमरेन्द्र यादव उपमेयरको उम्मेदवार टुङ्गिएको बताए ।विराटनगरको मेयरमा नागेश कोइरालालाई कांग्रेसले उम्मेद्वार अघि सारेको छ ।