Logo
९ पुस २०८१, मंगलबार
(March 30, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठले लिए पद तथा गोपनीयताको शपथ

सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठले पद तथा गोपनीयताको सफल लिएका छन् ।कामु प्रधानन्यायाधीश दीपककुमार कार्की समक्ष न्यायाधीश श्रेष्ठले शपथ दिएका हुन् ।

न्याय परिषद्को सिफारिस र संसदीय सुनुवाइ समितिबाट अनुमोदन गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार श्रेष्ठलाई नियुक्त गरेकी थिइन् ।

यसअघि श्रेष्ठ उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश थिए ।

प्रकाशित मिति: Mar 30, 2022

प्रतिक्रिया दिनुहोस्