Logo
१२ मंसिर २०८१, बुधबार
(March 22, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एनआरएनएलाई अर्थमन्त्रीले भने : ‘तपाईहरू एक एकजुट भई विधान अनुसार काम गर्नुस्’

अर्थमन्त्री जनार्दन शर्माले विधानलाई मिचेर काम नगर्न र एकजुट भएर काम गर्न एनआरएनएलाई आग्रह गरेका छन् ।
बताएका छन् ।

गैर आवासीय नेपाली सङ्घ ९एनआरएनए०को १० औँ विश्व सम्मेलन उद्घाटन समारोहलाई आज काठमाडौंमा सम्बोधन गर्दै अर्थमन्त्री शर्माले नेपालको राजनीतिमा आएको विकृति एनआरएनएमा देखिएको कुरा बताएका हुन् ।

विधानलाई मिचेर काम नगर्न उनले सबै गैर आवासीय नेपालीलाई आग्रह गरे । टुटफुट नभई सबै एक भएर काम गर्नुपर्ने उनको भनाइ छ । ‘हामीले तपाईँहरूबाट ठुलो अपेक्षा गरेका छौँ’ उनले भने, ‘तर तपाईँहरू नै एक हुनुहुन्न, तपाईँहरू एक हुनुस् विधान अनुसार काम गर्नुस् ।’

प्रकाशित मिति: Mar 22, 2022

प्रतिक्रिया दिनुहोस्