Logo
१२ मंसिर २०८१, बुधबार
(July 16, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आइफा अवार्डमा बलिउड सुन्दरीहरुको ‘क्लिभेज’ देखाउने होडबाजी

एजेन्सी : न्यूयोर्कमा आयोजित बलिउड अवार्डस् आइफामा बलिउड सुन्दरी हलिउडका नायिकाको लुकमा देखिए । वास्तवमा यो अवार्ड कार्यक्रममा बलिउड नायिकाको ड्रेसअपमा एउटा कुरा साझा देखियो र त्यो उनीहरुको डिप नेकलाइन स्टाइल ।

आलिया भट्टदेखि सोनाक्षी सिन्हालगायतका थुप्रै नायिका डिप नेकलाइन ड्रेसमा देखिए ।

प्रकाशित मिति: Jul 16, 2017

प्रतिक्रिया दिनुहोस्