Logo
१२ मंसिर २०८१, बुधबार
(December 29, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश २ को ६ जिल्ला जनमत पार्टीद्वारा आज बन्दको घोषणा

सिके राउत नेतृत्वको जनमत पार्टीले किसान आन्दोलनको नाममा बुधबार प्रदेश २ को ६ वटा जिल्लामा चक्काजाम भएको छ ।

किसानको समस्याप्रति सरकार गम्भीर नबनेको भन्दै आन्दोलन जारी रहेको सप्तरी, सिरहा, धनुषा, सर्लाही, रौतहट, बारा चक्काजामको घोषणा गरेको थियो ।

यस्तै मोरङ्ग, सुनसरी, महोत्तरी, पर्सा, नवलपरासी, रूपन्देही, बाँके र बर्दियामा र्‍यालीको कार्यक्रम रहेको जनमत पार्टीको सचिवालयले जनाएको छ ।

जिल्लागत रुपमा पार्टी आन्दोलन कमिटीले चक्काजामको घोषणा र उल्लघंन गर्नेलाई कारबाही गर्ने चेतावनीसमेत दिएको छ ।

कारबाहीको जिम्मेबार स्वयं हुनु पर्न सचिवालयले समाजिक सञ्जाल मार्फत दिएको छ ।

प्रकाशित मिति: Dec 29, 2021

प्रतिक्रिया दिनुहोस्