Logo
८ पुस २०८१, सोमबार
(December 23, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चार्ल्स शोभराजलाई थुनामा राख्नुको कारण प्रेश गर्न सर्वोच्च अदालतको आदेश

चार्ल्स शोभराज गुरुमुखलाई थुनामा राख्नुको कारण प्रेश गर्न सर्वोच्च अदालतले आदेश जारी गरेको छ ।

सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हाको इजलासले उनलाई थुनामा राख्नुको कारण पेस गर्न सरकारलाई आदेश दिएको हो ।

शोभराज कारागार कार्यालय जगन्नाथदेवलमा थुनामा छन् । उमेर र आधा सजाय कटाइसकेकाले आफूलाई छाड्नुपर्ने माग शोभराजको छ ।

विकिनी किलर पाएका शोभराजले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालय, कारागार व्यवस्थापन विभाग, जिल्ला प्रशासन कार्यालय काठमाडौँ र कारागार कार्यालय जगन्नाथदेवललाई विपक्षी बनाई बुधबार सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दर्ता गरेका थिए ।

प्रकाशित मिति: Dec 23, 2021

प्रतिक्रिया दिनुहोस्