Logo
२७ फाल्गुन २०८१, मंगलबार
(December 3, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानन्यायाधीश जबरा अस्पतालबाट डिस्चार्ज

कोरोना संक्रमणपछि अस्पताल भर्ना भएका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा डिस्चार्ज भएका छन् ।

प्रधानन्यायाधीश जबरा कोरोना संक्रमणपछि बलम्बुस्थित नेपाल एपीएफ अस्पतालमा भर्ना भएका शुक्रबार बिहान डिस्चार्ज भएका हुन्।

प्रधानन्यायाधीश जबरा अस्पतालमा उपचाररत हुँदासमेत सर्वोच्चमा कायम मुकायम नतोकिएको भन्दै न्यायाधीशहरु असन्तुष्ट बनेका थिए।उनीहरु नेपाल बार एसोसिएसनसँग पनि यस बारे छलफल गरेका थिए।

यस्तै सत्ता गठबन्धनका शीर्ष नेताले पनि कार्यवाहक तोक्न सुझाव दिएका थिए। तर प्रधानन्यायाधीश जबराले आज अस्पतालबाट फर्किने र कार्यवाहक प्रधानन्यायाधीश नतोक्ने बताएका थिए।

 

प्रकाशित मिति: Dec 3, 2021

प्रतिक्रिया दिनुहोस्