Logo
६ पुस २०८१, शनिबार
(November 22, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानन्यायाधीश जबराले तोके १२ इजलासमा ४५४ मुद्दाको पेशी

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आजका लागि १२ इजलास तोकेका छन् ।

प्रधानन्यायाधीश जबराले भने आफ्ना लागि इजलास तोकेका छैनन्। ती इजलासमा ४५४ मुद्दाको पेशी तोकिएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ।

गोलाप्रथाबाट मुद्दाको पेशी तोकिने निर्णय भएपछि सर्वोच्चका न्यायाधीशहरु इजलासमा फर्किएका छन्।प्रधानन्यायाधीशविरुद्ध नेपाल बार एसोसिएसनले आन्दोलन सर्वोच्च अदालत परिषरमा आज पनि जारी राखेको छ ।

तेस्रो चरणको आन्दोलनअन्तर्गत सोमबार पनि वकिलहरू सर्वोच्च परिसरमा धर्नामा बसेका छन् ।

प्रकाशित मिति: Nov 22, 2021

प्रतिक्रिया दिनुहोस्