Logo
८ पुस २०८१, सोमबार
(November 22, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानन्यायाधीशविरुद्ध बारको आन्दोलन आज पनि जारी

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामाको माग गर्दै नेपाल बार एसोसिएसनले आन्दोलन सर्वोच्च अदालत परिषरमा आज पनि जारी राखेको छ ।

तेस्रो चरणको आन्दोलनअन्तर्गत सोमबार पनि वकिलहरू सर्वोच्च परिसरमा धर्नामा बसेका छन् ।न्यायालय सुधारका लागि भन्दै जबराको राजीनामा मागेर कात्तिक १४ देखि गर्दै आएको आन्दोलनलाई बारले निरन्तरता दिएको हो ।

कालोपट्टी बाँधेर सर्वोच्च अदालतमा धर्ना दिँदै आएको बारले सोमबार पनि त्यसलाई निरन्तरता दिएको छ ।

प्रकाशित मिति: Nov 22, 2021

प्रतिक्रिया दिनुहोस्