Logo
८ पुस २०८१, सोमबार
(November 18, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानन्यायाधीशले बोलाएको फुलकोर्ट जारी , असन्तुष्ट १८ न्यायाधीश पनि सहभागी

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बोलाएको फुलकोर्ट बैठक जारी रहेको छ । केहीबेर अघिदेखि सर्वोच्च अदालतका न्यायाधीशहरूको पूर्ण बैठक सुरु भएको हो।

बैठकमा गोला प्रथाद्वारा मुद्दा हेर्ने प्रयोजनका लागि आवश्यक पर्ने निर्देशिका पारित गर्ने कार्यसूची छ । प्रधानन्यायाधीश जबराले बोलाएको फुलकोर्टमा असन्तुष्ट १८ जना न्यायाधीश पनि सहभागी रहेको बताइएको छ ।

प्रधानन्यायाधीशले गोलाप्रथा लागु गर्नका लागि आवश्यक नियम संशोधन प्रयोजनका लागि बैठक बोलाएको भन्दै उनीहरू बैठकमा उपस्थित हुन तयार भएका हुन् ।

प्रकाशित मिति: Nov 18, 2021

प्रतिक्रिया दिनुहोस्