Logo
४ आश्विन २०८१, शुक्रबार
(November 13, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एकीकृत समाजवादी निकट प्रेस संगठनको केन्द्रीय समिति घोषणा (सूचीसहित)

नेकपा एकीकृत समाजवादीनिकट समाजवादी प्रेस संगठन नेपालले आफ्नो केन्द्रीय समिति घोषणा गरेको छ।

शनिबार घोषणासभा आयोजना गरी वरिष्ठ पत्रकार शम्भु श्रेष्ठ अध्यक्ष रहेको २१५ सदस्यीय समाजवादी प्रेस संगठन नेपालको केन्द्रीय समिति घोषणा गरिएको हो।

सभाको उद्घाटन एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गरेका थिए।

प्रकाशित मिति: Nov 13, 2021

प्रतिक्रिया दिनुहोस्