Logo
९ मंसिर २०८१, आईतबार
(November 1, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मुख्यमन्त्री आचार्य भने : खुट्टा तान्ने र छिर्के हान्ने प्रवृत्तिले कहिल्यै लोकतन्त्र बलियो हुँदैन

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले कसैको खुट्टा तान्ने र छिर्के हान्ने प्रवृत्तिले लोकतन्त्र बलियो नहुने बताएका छन् ।
प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।

आचार्यले अस्थिरता र राजनीतिक तरलताकारबिच आफूले सत्ता सम्हालेको बताउँदै उनले एक अर्का प्रति आक्रमण गर्ने भन्दा पनि राजनीतिक दलको जनताको सेवा गर्ने उद्देश्य हुने भन्दै विकासका लागी एकजुट हुनुपर्ने बताएका छन् ।

उनले आफ्नो सरकारले विकास र समृद्धि, सेवा विस्तार, कोरोनाभाइरस नियन्त्रण तथा रोकथाम, खोपको व्यवस्थामा उल्लेख्य काम गरेको बताएका छन् ।

उनले जनतामा सारकार स्थिर रहेको हेर्ने चाहना रहे पनि दलहरूमा सांसदको अङ्कगणित हेरिएको बताएका छन् ।

प्रकाशित मिति: Nov 1, 2021

प्रतिक्रिया दिनुहोस्