प्रधानन्यायाधीश जबराले नै निकास दिनुपर्ने बार एशोसिएसनको निर्णय
नेपाल बार एशोसिएसनले बैठकले प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराबाटै निकास हुनुपर्ने निणर्य गरेको छ ।
आज आकस्मिक बसेको बारको बैठकले प्रधानन्यायाधीश जबराले न्यायपालिकाको सुधारका लागि ‘निकास दिन आग्रह गर्ने’ निर्णय गरेको हो।
आज आकस्मिक बसेको बारको बैठकले प्रधानन्यायाधीश जबराले न्यायपालिकाको सुधारका लागि ‘निकास दिन आग्रह गर्ने’ निर्णय गरेको हो ।
प्रधानन्यायाधीश जवराले कार्यपालिकामा भागबन्डा खोजेको, पेसी प्रणाली परिवर्तन अस्वीकार गरेको लगायतका आरोप असन्तुष्ट न्यायाधीशहरूले लगाएका छन् ।
प्रधानन्यायाधीश जबराले आफ्नो कार्यक्षमता र न्यायालयका विषयमा उठेका सबै विषय फुलकोर्टमै छलफल हुने बताउदै आज फूलकोटको बैठक बोलाएका थिए तर १४ न्यायाधीशले बहिस्कार गरेपछि उक्त बैठक बस्न सेकेन ।