Logo
८ पुस २०८१, सोमबार
(October 24, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानन्यायाधीश जबरासँग आश्वस्त हुन सकेन बार एशोसिएसन !

नेपाल बार एशोसिएसनका पदाधिकारीहरुले न्यायालय सुधारको एजेण्डामा प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबरासँग छलफल गरेका छन् ।

न्यायालय सुधारको एजेण्डामा आइतबार भएको छलफलका क्रममा कतिपय विषयमा प्रधानन्यायाधीशसँग आश्वस्त हुन नसकेको बार एशोसिसनले बताएको छ ।

अब भोलि सर्वोच्चका सबै न्यायाधीश र बार पदाधिकारीबीच छलफल हुने महासचिव लीलामणि पौडेलले बताए ।

प्रकाशित मिति: Oct 24, 2021

प्रतिक्रिया दिनुहोस्