Logo
८ पुस २०८१, सोमबार
(September 29, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सभामुख सापकोटाविरुद्धको मुद्दाको सुनुवाइ संवैधानिक इजलासमा

सभामुख अग्नि प्रसाद सापकोटाविरुद्धको मुद्दा सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । काभ्रेका अर्जुन लामाको अपहरणपछि हत्या गरेको भनि सापकोटाविरुद्ध परेको मुद्दाको सुनुवाइ आज संवैधानिक इजलासमा हुन लागेको हो ।

संवैधानिक इजलासमा सभामुखविरुद्धको सुनुवाइ पहिलो नम्बरमै पेसीमा राखिएको छ। संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा न्यायाधीशहरु दीपककुमार कार्की, मिरा खड्का, हरिकृष्ण कार्की र ईश्वर प्रसाद खतिवडा छन्।

प्रकाशित मिति: Sep 29, 2021

प्रतिक्रिया दिनुहोस्