ठाकुरको हमलाः ‘अधिकार दिइएन भने अर्के सिमा बन्ने छ’ (भिडियो )
काठमाडौं । राष्ट्रिय जनाता पार्टीका अध्यक्ष मण्डली संयोजक महन्थ ठाकुरले एक अन्तरवर्तामा कडा रुपमा प्रस्तूत हुदै मधेशले अधिकार नपाए अर्के सिमा खोज्ने चेतावनी दिएका छन ।
पत्रकार ऋषि धमलासंगको अन्तरवर्तामा उनले भने ‘भनिदिनुस एमाले सहितका सबै ठेकेदार दलहरुलाई अब मधेशी जनता मान्नेवाला छैन, अधिकार नदिए उनीहरुले अर्कै सिमा निर्माण गर्ने छन । हेर्नुस भिडियो: