Logo
४ आश्विन २०८१, शुक्रबार
(September 21, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजनीतिक कोटामा नियुक्ति दिएर पठाइएका राजदूतलाई सरकारले फिर्ता बोलायो

सरकारले केपी ओली सरकारले राजनीतिक कोटामा नियुक्ति दिएर पठाएका राजदूत फिर्ता बोलाउने निर्णय गरेको छ।

मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले राजदूत फिर्ता बोलाउने निर्णय गरेको हो ।

सरकारको निर्णय कार्यान्वयनमा आएसँगै अमेरिकाका लागि राजदूत युवराज खतिवडा, बेलायतका लागि राजदूत लोकदर्शन रेग्मीलगायत फिर्ता हुनुपर्ने छ ।

प्रकाशित मिति: Sep 21, 2021

प्रतिक्रिया दिनुहोस्