Logo
४ आश्विन २०८१, शुक्रबार
(September 15, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बुटवलबाट ओलीको उद्घोष : आगामी चुनावमा गठबन्धनलाई पछार्दै एमाले पहिलो पार्टी हुनेछ !

एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावमा नेकपा एमाले पहिलो पार्टी हुने दाबी गरेका छन् ।
बुटवलमा एमाले कार्यकर्ता भेलामा बोल्दै ओलीले केही महिना सरकारबाहिर रहे पनि आगामी चुनावपछि जनताको व्यापक समर्थनसहित सरकारको नेतृत्व गर्ने बताए।
बजेट पारित गर्न नसकेको भन्दै सरकारको आलोचना गर्दै उनले भने,‘गुरूरू दगुरेर गएर प्रस्ताव पेश गर्न हुन्छ भने पास गर्न सकिँदैन ?, सरकारसँग एक कप चिया खाने पैसा छैन, बुख्याँचा हो कि सरकार हो ?’

प्रकाशित मिति: Sep 15, 2021

प्रतिक्रिया दिनुहोस्