Logo
२ माघ २०८१, बुधबार
(September 10, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारले ल्यायो १६ खर्ब ३२ अर्ब ८३ करोडको संशोधित बजेट

सरकारले चालु आर्थिक वर्षको बजेटलाई परिमार्जन गरी १६ खर्ब ३२ अर्ब ८३ करोडको संशोधित बजेट ल्याएको छ ।

बजेट अध्यादेशले ल्याएको बजेट अंकलाई परिमार्जन गर्दै सरकारले १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेटको प्रतिस्थापन विधेयक ल्याएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले बजेटमार्फत ऋणको लक्ष्य ३७ अर्बले घटाएका छन् ।

प्रकाशित मिति: Sep 10, 2021

प्रतिक्रिया दिनुहोस्