Logo
८ पुस २०८१, सोमबार
(September 5, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निर्वाचन आयोग र सभामुखविरुद्ध एमालेले दायर गरेको रिटको सुनुवाइ प्रधानन्यायाधीशको इजलासमा

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोग र सभामुखविरुद्ध दायर गरेको रिटमाथिको सुनुवाइ सर्वोच्च अदालतमा आज हुदै छ ।

एमाले अध्यक्ष ओलीले नेकपा एकीकृत समाजवादी दर्ता अवैधानिक रहेको भन्दै दायर गरेको रिटमाथि प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराको इजलासमा सुनुवाइ हुने भएको हो।

कारबाही गरेका १४ सांसद र ९ केन्द्रीय सदस्यको सनाखत गैर कानुनी भएको भन्दै अ‍ोलीले नेकपा एकीकृत समाजवादी खारेजीको माग गरेका छन् ।

प्रकाशित मिति: Sep 5, 2021

प्रतिक्रिया दिनुहोस्