प्रचण्डले आकस्मिक रुपमा किन बोलाए स्थायी समिति बैठक ?
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आकस्मिक स्थायी समिति बैठक बोलाएका छन्।
सोमबार दिउँसो पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा ‘प्रचण्ड’ ले बैठक बोलाएका हुन्।
बैठकमा पार्टीको सांगठनिक विषय र सरकारमा पठाउने मन्त्रीका बारेमा छलफल गरिने जनाइएको छ।