Logo
९ माघ २०८१, बुधबार
(August 25, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लोकतान्त्रिक समाजवादी पार्टीको सनाखतमा १४ सांसद र १७ कार्यकारिणी सदस्य

लोकतान्त्रिक समाजवादी पार्टीको सनाखतमा १४ जना संघीय सांसदले साथ दिएका छन् । प्रतिनिधिसभाका १३ जना र राष्ट्रियसभाका एक जनाले महन्थ ठाकुरलाई साथ दिएका हुन् ।

त्यस्तै जसपाका १७ जना कार्यकारिणी समिति सदस्यले निर्वाचन आयोगमा पुगेर सनाखत गरेको वरिष्ठ नेता शरदसिंह भण्डारीले दावी गरे ।

जसपा विभाजनका लागि ठाकुर पक्षले केन्द्रीय समिति र संसदीय दल दुवैतिर २० प्रतिशत पुर्याएको छ ।जसपाका ५१ कार्यकारिणी सदस्यमध्ये यसअघि निर्वाचन आयोगमा सनाखत हुँदा १६ जना ठाकुर पक्षमा थिए ।

 

प्रकाशित मिति: Aug 25, 2021

प्रतिक्रिया दिनुहोस्