Logo
७ पुस २०८१, आईतबार
(August 13, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कांग्रेस नेता मोहम्मद आलमको मुद्दा ‘हेर्न नमिल्ने’

नेपाली कांग्रेसका नेता मोहम्मद अफताव आलमको मुद्दाको सुनुवाइ शुक्रबार नहुने भएको छ ।

नेता मोहम्मद अफताव आलमले आफू थुनाबाट छुट्न पाउनुपर्ने भन्दै दिएको निवेदन न्यायाधीश द्वय प्रकाशमानसिंह राउन र कुमार चुडालको इजलासमा परेको थियो । तर हेर्न नमिल्नेमा परेको छ ।

२७ चैत २०६४ मा रौतहटमा बम विस्फोट गराएको र त्यसबाट व्यक्ति हत्या गरेको आरोप लागेर आलम थुनामा छन् । उनलाई थुन्नुपर्ने भनी जिल्ला अदालत रौटहटले दिएको आदेश उच्च अदालतले पनि सदर गरेको थियो ।

उक्त आदेश विरुद्ध आलम सर्वोच्च अदालत पुगेका हुन् ।

प्रकाशित मिति: Aug 13, 2021

प्रतिक्रिया दिनुहोस्