Logo
९ मंसिर २०८१, आईतबार
(August 11, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव पेश, सत्ता पक्ष अनुपस्थित

लुम्बिनी प्रदेशको प्रदेशसभाको विशेष अधिवेशनको बैठकमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव पेश भएको छ ।

विशेष अधिवेशनको बैठकमा नेपाली कांग्रेसका नेता विरेन्द्र कुमार कनौडियाले अविश्वास प्रस्ताव पेश गरेका हुन् ।आजको विशेष अधिवेशनको बैठकमा सत्तापक्ष उपस्थित भएका छैनन् ।

त्यसैले कनौडियाले सम्बोधनको क्रममा सत्ता पक्षका प्रदेशसभा सदस्य अनुपस्थित रहेकाले धेरै नबोल्ने भन्दै अविश्वास प्रस्ताव पेश गरे ।

प्रकाशित मिति: Aug 11, 2021

प्रतिक्रिया दिनुहोस्