Logo
४ आश्विन २०८१, शुक्रबार
(July 26, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विप्लव समूहले बनाएको ‘रणनीतिक मोर्चा’ ले के गर्दैछ ?

केही समय अघि विप्लव समूहले ‘रणनीतिक मोर्चा’ घोषणा गर्यो । विप्लव अहिले शान्तिप्रक्रियामा आइसकेका छन् ।

उनी शान्तिको बाटोमा आएसँगै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विप्लव समूहको रणनीतिक मोर्चाको बैठक सुरु भएको छ ।

बैठकमा महासचिव विप्लव लगाएत सहभागि छन् ।

एक हप्ता लामो पूर्व प्रधानमन्त्रीहरु, सबै दलका राजनीतिक शिर्ष नेताहरुको भेटघाट पछि विप्लवले यो बैठक सुरु गरेका छन

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, किरण नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी),ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी मोर्चामा सरिक छन् ।

प्रकाशित मिति: Jul 26, 2021

प्रतिक्रिया दिनुहोस्