Logo
४ आश्विन २०८१, शुक्रबार
(July 20, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

खुमलटार गएर देउवाले भेटे प्रचण्ड पत्नी सीतालाई

प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी ‘प्रचण्ड’की पत्नीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।

मंगलबार अपराह्न उनले दाहाल निवास खुलमटार नै पुगेर बिरामी सीता दाहालको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्।

सीता लामो समयदेखि नसा सम्बन्धी समस्याबाट पीडित छन्।

प्रकाशित मिति: Jul 20, 2021

प्रतिक्रिया दिनुहोस्