Logo
४ आश्विन २०८१, शुक्रबार
(July 18, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

माओवादीलाई हेप्न थाल्नुभयो भने फेरि आगो बल्न सक्छ : प्रचण्ड

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी केन्द्रको योगदानलाई नभुल्न आग्रह गरेका छन् । आइतबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रचण्डले जनयुद्धको अवमूल्यन नगर्न चेतावनी दिए ।

“केही शाथीहरूले माओवादी केही पनि होइन भन्ने लागेको छ, अब यसलाई मिचिदिए हुन्छ ठान्नुभएको छ । मैले त पटकपटक भनेको छु, आगोसँग खेल्ने काम चाहिँ त्यति राम्रो होइन । अब फेरि यसलाई हेप्न थाल्नुभयो, अपमानित गर्न थाल्नुभयो भने फेरि सल्किनसक्छ । योबाटोतिर नजाऔँ,” उनले भने ।

प्रकाशित मिति: Jul 18, 2021

प्रतिक्रिया दिनुहोस्