Logo
४ आश्विन २०८१, शुक्रबार
(July 18, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जनता समाजवादी पार्टी नेपाल संसदमा विभाजित, को कहाँ बसे ?

जनता समाजवादी पार्टी नेपाल संसदमा विभाजित भएको छ ।

जसपा अध्यक्ष महन्थ ठाकुर पक्षका सांसद प्रतिपक्षी सिटमा बसेका छन् भने अर्का अध्यक्ष उपेन्द्र यादव पक्ष सत्तापक्षको सिटमा आसिन छन् । जसपाले कानुनी रूपमा विभाजन कुरिरहेको छ ।

निर्वाचन आयोगको इजलासमा यो पार्टीको कानुनी आधिकारिकता कसले पाउने भन्ने विषयमा सुनुवाइ भइरहेको छ । यही समयमा ठाकुर पक्षका सात सांसद यादव समूहमा लागेका छन् ।

 

प्रकाशित मिति: Jul 18, 2021

प्रतिक्रिया दिनुहोस्