Logo
१ मंसिर २०८१, शनिबार
(July 9, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गोरखाको धार्चे गाउँपालिकाका ७ कर्मचारीमा कोरोना पुष्टि

गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लाको धार्चे गाउँपालिकाका सातजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

योजना अधिकृत, लेखापाल, इन्जिनियर, वडा सचिव, कम्प्युटर अपरेटरसँगै कृषि र पशुका कर्मचारीमा कोरोना पुष्टि भएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामबहादुर अधिकारीले कर्मचारीमा संक्रमण देखिएपछि आइसोलेसनबाटै सेवा दिने व्यवस्था मिलाइएका छन् ।

प्रकाशित मिति: Jul 9, 2021

प्रतिक्रिया दिनुहोस्