Logo
५ आश्विन २०८१, शनिबार
(July 5, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दा : असार २८ सम्मलाई हेर्दाहेर्दैमा राखियो

संवैधानिक इजलासले असार २८ गतेसम्मलाई प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दालाई हेर्दाहेर्दैमा राखेको छ।

सोमबारको इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले मुद्दा असार २८ गतेसम्मलाई हेर्दाहेर्दैमा राखिएको बताएका हुन्।

प्रकाशित मिति: Jul 5, 2021

प्रतिक्रिया दिनुहोस्