यी हुन सित्तैमा हेर्न पाइने नेपाली वेबसाइटहरु
काठमाडौं, बैशाख १३ : नेपाल टेलिकमले नेपाल सरकारी कार्यालयहरुका वेबसाइट सर्वसाधारणले निशुल्क हेर्न सक्ने सुविधा सुरु गरेको छ ।
बैशाख १ देखि सरकारबाट सञ्चालित जिओभी डट एनपी डोमेनमा रहेका करिब साढे पाँच सयवटा वेबसाइट जिएसएम मोवाइल सेवाबाट निशुलक भिजिट गर्न पाउने व्यवस्था मिलाएको हो ।
सरकारी सूचना र जानकारीलाई सार्वसाधारणको पहुँचमा पुरयाउन सेवा सुरु गरिएको टेलिकमले जनाएको खबर नागरिकमा छ ।